झापामा थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या हजार नाघ्यो

जनपत्र
१५ जेष्ठ २०७७, बिहीबार १४:३०

काठमाडौं । झापामा थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालमा गरिएको परीक्षणमा कचनाकवलका २५ जनामा कोरोना संक्रमण पुष्टिभएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको सख्ंया एक हजार नाघेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*