हेटौंडा अस्पतालमा सीटीस्क्यान सेवा पनि दिन लाग्दै

जनपत्र
२७ बैशाख २०७७, शनिबार २०:३४

हेटौंडा । मकवानपुरको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पताललले सीटीस्क्यान सेवा पनि दिन लागेको छ । सीटीस्क्यान सेवा दिनका लागि आवहान गरिएको छ । सात दिनको म्याद दिएर यसका लागि सूचना समेत निकालिएको अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेवष्ठले जानकारी दिनुभयो । अस्पतालले अहिले पछील्लो समयमा सेवा विस्तारको कामलाई तिव्रता दिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*