मामाघर नेपाललाई सहयोग

जनपत्र
२७ बैशाख २०७७, शनिबार २०:२७

हेटौंडा । हेटौंडाको मामाघर नेपाललाई खाद्यान्न सहयोग जुटेको छ । सडक बालबालीकाको उद्दार,परामर्स,आवासीय सेवा सुबिधा ,शिक्षा ,स्वास्थ र पारीवारीक पुर्नस्थापना गर्दै आइरेहेको मामाघर नेपाल मकवानपुर लाई स्वर्गिय बलभद्र चौलागाईं को स्मृतिमा हेटौंडा ५ नीवासी  यम प्रसाद चौलागाईं, डाक्टर अमृत चौलागाईं , रन्जिता नेपाल र अनिसा चौलागाईंले खाद्यान्न सहयोग गर्नुभएको हो ।

उहाँले चामल,आलु, तेल,दाल, चीउरा, नुन, लुगा धुने साबुन, नुहाउने साबुन, सोयाबीन मस्यौरा सहयोग स्वरूप उपलब्ध गराउनु भएको छ। यस्तो कठिन समयमा सहयोगको गर्नुभएकोमा मामाघर नेपाल मकवानपुरले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*