नेपाल प्रहरीका २४ डिएसपी एसपी बढुवा सिफारिस (नामावलीसहित)

जनपत्र
११ बैशाख २०७७, बिहीबार ०६:५६

नेपाल प्रहरीले २४ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको छ । २४ डिएसपीलाई बुधवार मध्यराती प्रहरी प्रधान कार्यालयले एसपी बढुवाको लागी सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुने डिएसपीहरुमा तुलबहादुर कार्की, होविन्द्र बोगटी, बेद विष्ट, राकेश सिंह,राजिव बहादुर वस्नेत, प्रविणलाल श्रेष्ठ, सन्तोष सिंह राठोर, शिवकुमार श्रेष्ठ,महेन्द्र थापा, दिपक पोखरेल,प्रभु प्रसाद ढकाल, संजयसिंह थापालगायत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*