कोरोना अपडेट : मृतकको संख्या १ लाख ७० हजार नाघ्यो

जनपत्र
९ बैशाख २०७७, मंगलवार ०७:२८

कोरोना भाइरस ‘कोभिड-१९’ संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघेको छ। गएको २४ घन्टामा यसको संक्रमणबाट विश्वभर ५ हजार ३ सय ३९ जनाको मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ।

यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर १ लाख ७० हजार ३ सय ७० पुगेको छ। यो मंगलबार बिहान सवा ६ बजेसम्मको तथ्यांक हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*