हेटौंडामा आज र्‍यापिड टेष्ट गरिएका ४७ जनाको रिपोर्ट नेगेटीभ

जनपत्र
५ बैशाख २०७७, शुक्रबार १५:२८

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ बासुदेव सभागृहमा आज ४७ जनाको डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरसको एन्टिबडी परीक्षण गर्दा सवैजनाको रिपोर्ट नेगेटीभ आाएको छ ।

हेटौंडा उपमहानगरपालिकाले स्वास्थ्यकर्मी परिचालन गरेर र्‍यापिड टेस्ट गर्दा ४७ जनाकै रिपोर्ट नेगेटिभ आएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । हिजो देखि हेटौंडाका विभीन्न स्थानमा र्‍यापिड टेस्ट गरिएको छ । हिजो ४७ जनामा र्‍यापिड टेस्ट गर्दा चार जनाको रिपोर्ट पोजेटिभ आएपनि आज भने पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*