भारतले तीन साता लम्ब्यायो लकडाउन

जनपत्र
२ बैशाख २०७७, मंगलवार १०:४९

काठमाडौं । भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ । बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् ।

यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार ३ गते सकिँदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*