मकवानपुरको कैलाशमा चट्याङ लागेर १६ जना घाइते

जनपत्र
३० चैत्र २०७६, आईतवार ०६:४५

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ६ मा शनिबार साँझ चट्याङ लागेर १६ जना घाइते भएका छन् ।
कैलाश–६ राउते मा साँझ हावाहुरीसहित परेको चट्याङ लागेर १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुभयो । घाइतेहरुको अवस्था सामान्य रहेको उहाँले वताउनुभयो । घाइते मध्य दुईजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको र अरु घरमै रहेको वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*