चैत ९ गतेदेखि २१ गतेसम्म बन्द नहुने अत्यावश्यक सेवा कुन कुन ?

जनपत्र
८ चैत्र २०७६, शनिबार ०६:२५

कोरोना भाइरसको रोकथामका लागि सरकारले आउँदो चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक सेवा बाहेकका अरु सेवाहरु बन्द गर्ने घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीको नाममा गर्नुभएको सम्बोधनमा भनिएको छ, ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।’

नेपाल राजपत्रमा उल्लेखित अत्यावश्यक सेवाको सूची :


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*