करिश्माकी छोरीले गरिन् बलिउडमा डेब्यू

जनपत्र
४ चैत्र २०७६, मंगलवार ०६:३१

बलिउड अभिनेत्री करिश्मा कपुरकी छोरी समायारा कपुर पनि अब आफ्नै आमाको बाटोमा लाग्ने भएकी छिन् । १५ वर्षकी समायराले एउटा सर्ट फिल्ममा काम गर्दै बलिउडमा इन्ट्री गरेकी छिन् । यो फिल्मको नाम दौड हो ।

फिल्मलाई चंकी पाण्डेकी छोरी अनन्या पाण्डेकी बहिनी रियासा पान्डेले निर्देशन गरेकी हुन् । फिल्ममा सन्जय कपुरका सानो छोरा जहान कपुर पनि छन् । यो फिल्मलाई निर्माण चाहिँ चंकी पाण्डेले नै गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*