कोरोना भाइरस संक्रमण : परीक्षण गरिएकामध्ये सबैको नेगेटिभ

जनपत्र
७ फाल्गुन २०७६, बुधबार ०६:३७

चिनबाट उद्दार गरी भक्तपुरको खरीपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रमा राखिएका १ सय ७५ जनामध्ये परीक्षण गरिएका सबैको रिपोर्टको नतिजा नेगेटिभ देखिएको छ ।

नमुना संकलन गरी ल्याइएका रिपोर्ट परीक्षण गर्दा मंगलवार बेलुकासम्म परीक्षण गरिएकामध्ये सबैको नतिजा नेगेटिभ आएको हो । नतिजा नेगेटिभ आएकाले उनीहरूमा कोरोना भाइरस ‘कोभिड–१९० संक्रमण नभएको पाइएको छ । राजधानी दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*