राष्ट्रपतिद्वारा सहिद स्मारकको प्रजातान्त्रिक पार्क अनावरण : सहिद स्मारकमा यस्तो भयो (फोटो फिचर)

हेटौंडाको सहिद स्मारकमा नव निर्मित प्रजातान्त्रिक पार्कको उद्घाटनसँगै राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रतिमा अनावरण पनि गरेकी छिन् । पार्कमा प्रजातान्त्रिक आन्दोलनका चारजना अगुवाहरुको प्रतिमा निर्माण गरिएको छ । हेर्नुस तस्बिरहरु…
https://www.youtube.com/watch?v=81k1tefgKl0