बस्तीपुर जेसीजमा नयाँ नेतृत्व

जनपत्र
१२ माघ २०७६, आईतवार २०:५५

हेटौँडा । बस्तीपुर जेसीजकोको सन २०२०को अध्यक्षमा जयराम सुवेदी निर्वाचित भएका छन् । ९ औँ बार्षिक साधारणसभाले जयराम सुवेदी सहित उपाध्यक्षहरुलाई सर्वसंवत चयन गरेको हो ।

आज भएको कार्याकारणी उपाध्यक्षमा भने निर्वाचन भएको थियो । निर्वाचनले कार्यकारणी उपाध्यक्षमा गणेशदर्पण अधिकारी र रविन ढकाललाई निर्वाचित गरेको छ । उपाध्यक्षमा विजय पौडेल, प्रदिप अधिकारी, संजोग उप्रेती र प्रेम गोङ्बा सर्वसम्मत चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*