दूध र मासु भन्दा धेरै प्रोटिन पाइन्छ सोयाबीनमा, यस्ता छन् फाइदा

जनपत्र
७ माघ २०७६, मंगलवार ०७:०३

सोयाबीन निकै मिठो तरकारीमा पर्छ । धेरैले सोयाबीनसँग आलु मिसाएर खाने गर्छन् । सोयाबीनमा प्रशस्त पौष्टिक तत्वहरु पाइन्छ । सोयाबीनको सेबन हाम्रो स्वास्थ्यको लागी फाइदाजनक छ ।

यसमा प्रोटीनको मात्रा धेरै हुन्छ । यसमा दूध, अण्डा तथा मासुभन्दा धेरै प्रोटीन पाइन्छ । यसको सेबनले हड्डि बलियो हुन्छ । यसमा आइसोफ्लेवोंस नामक रसायन पाइन्छ ।

जसले विशेष गरेर महिलाको शरीरको हड्डिलाई बलियो बनाउछ । सोयाबीन मानसिक रोगीले खानु राम्रो मानिन्छ । यसको सेबनले मानसिक संतुलन ठीक गर्छ । यसको सेबनले एसिडिटीको समस्या समाधान गर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*