उद्योगसंघ मकवानपुरमा नयाँ नेतृत्व

जनपत्र
२५ पुष २०७६, शुक्रबार १९:३९

हेटौंडा । उद्योगसंघ मकवानपुरले आजबाट नयाँ नेतृत्व पाएको छ । उद्योगसंघको १८ औं साधारण सभाले लेखराज पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा स्वागतराज प्याकुरेल, उपाध्यक्षमा वद्रीनाथ शर्मा, महासचिवमा बासु कार्की, सचिवमा शिवहरी आचार्य, कोषाध्यक्षमा किशोर अर्याल, सहकोषाध्यक्षमा श्याम ढकाल चयन हुनुभएको छ । सदस्यहरुमा सविता पौडेल, रमन खनाल, हरिहर अर्याल, शरदचन्द्र भटराई, डावरमणि थेवे लिम्वु, शिरोमणि प्याकुरेल, शुयस पराजुली, बुद्धराज अर्याल र श्रीजन कोइराला चयन हुनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*