सिमभञ्याङ हिमपातको मनोरम ३८ तस्बिर हेर्नुस (फोटो फिचर)

दिपक सिंह रुम्बा
२० पुष २०७६, आईतवार १८:२४

 

दामन । मकवानपुरको थाहा नगरपािलकामा रहेको पर्यटकिय क्षेत्रमा गएराती निकै हिमपात भएको छ । राती पानी पनि परेकाले हिमपात भएको हो ।

पर्यकीय क्षेत्र थाहा नगरपालिकाको दामन सिमभन्ज्याङमा हिमपात भएको छ । गएराती दामन सिमभनज्याङ सहित नगरको कोटथुम्की, केशरी भन्ज्याङ, भाङखोरिया, मूलाबारी चौरु लगायतको क्षेत्रमा बाक्लो हिमपात भएको छ ।

हिउँपरेसंगै दामन सिमभन्ज्याङ क्षेत्रमा राती बसेका पर्यटकहरु बाहिर निस्केर हिउँ खेलेका थिए । अहिले विहानैबाट हिउँ पारखीहरु दामन सिमभन्ज्याङ पुग्न थालेका छन् । विशेषगरी हेटौंडा, चितवन लगायतका जिल्लाबाट दामनमा हिउँखेल्नेहरु आउन थालेका छन् ।

शनिबार राती मकवानपुरको थाहा नगरपािलकामा रहेको पर्यटकिय क्षेत्रमा हिमपात भएको छ । हेर्नुस सिमभञ्याङ हिमपातको मनोरम ३८ तस्बिर हेर्नुस (फोटो फिचर)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*