कास्कीको घाचोक केन्द्रबिन्दु भएर ३.८ रिक्टर स्केलको पराकम्प

जनपत्र
१८ पुष २०७६, शुक्रबार ०६:२२

कास्कीमा बिहीबार राति भूकम्पको झड्का महसुश भएको छ । कास्कीको घाचोक आसपास केन्द्रबिन्दु भएर ३।८ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प ९ बजेर ५९ मिनेट जाँदा गएको पनि केन्द्रले जनाएको छ। सो नयाँ भूकम्प नभएर ०७२ बैशाख १२ गतेको बिनाशकारी भूकम्पपछिकै पराकम्प भएको पनि केन्द्रले स्पष्ट पारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*