३८ जनाले गरे रक्तदान

जनपत्र
१६ पुष २०७६, बुधबार १५:५३

सिद्धार्थ बैंक लिमिटेड हेटौंडा शाखाले सामाजिक उत्तर दायित्व अगतरगत आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
सो क्रममा ३८ जनाले रगतदान गरेका छन् । ३३ जना पुरुष र पाँचजना महिलाले रक्तदान गरेको सिद्धर्थ बैंकले जनाएको छ । हेटौंडा स्थित नारायणी मलमा नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*