राष्ट्रिय प्रारम्विक कक्षा पढाइ कार्यक्रमबारे हेटौंडामा छलफल

जनपत्र
१० पुष २०७६, बिहीबार १९:१४

हेटौंडा । राष्ट्रिय प्रारम्विक कक्षा पढाइ कार्यक्रमको महत्वमाथीको मुल्याङकन प्रतिवेदन २०१८ को प्रदेश स्तरिय प्रवोधिकरण कार्यक्रम आज हेटौंडामा भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा कार्यक्रम गरिएको हो ।

शिक्षा इकाइ मकवानपुरका प्रमुख लिला गौतमको अध्यक्षता तथा प्रदेश नीति तथा योजना आयोगका सदस्य डाक्टर रामचन्द्र ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रदेश ३ का सामाजिक विकास मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी, शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्र लुइटेल, शिक्षा मन्त्रालयका उपसचिव युवराज पौडेल, नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*