हेटौंडा रनको पहिलो बैठक

जनपत्र
६ पुष २०७६, आईतवार २०:२५

हेटौंडा । उद्ध्योग पर्यटन बन तथा वतावरन मन्त्रालयको आयोजनातथा पार्वतीय खेलकुद महसङ को सम्योजनमा माघ २५ गते सनिबार हुने हेटौंडा रनको पहिलो बैठक सम्पन्न भएको छ । एस बैठकबाट मुल आयोजक समिती तथा उपसमिती गठन गरिएको छ ।

मिना लामाको सम्योजनमा १५ सदस्यिय समिती गठन गरिएको हो । साथै उपसमितिहरु अर्थ बेबस्थापन समितिमा सफल अधिकारि, प्रचार प्रसार बेबस्थापनामा समितिमा हरिहुमागाइ, प्रतियोगिता ब्य्बस्थापनमा प्रभाकर पान्डे, मन्च बेबस्थापनमा रामकृष्ण थापा स्व्यमसेबक बेबस्थापनमा सानु लामा स्वाथ सेबासमितिमा बेली थापा, खाजा पानी बेबस्थापनमा कुमार केसी, जनपरिचालन तथा झाकी बेबस्थापनमा धुर्ब अधिकारि, अतिथी बेबस्थापनमा प्रमोद सिङ रानाभाट, पुरस्कार बेबस्थापनमा सम्भु नकर्मी, पोशाक बेबस्थापनमा सुशिल घिमिरे तथा यातायात ब्याबस्थापनमा बिनोद सुबेदीको सम्योजनमा गठन गरिएको हो ।

यस हेटौडा रनको प्रमुख सल्हाकारहरुमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जिल्ला प्रहरी कार्यलयका एसपि, हेटौंडा उपमहानगर पालिका प्रमुख हरी बहादुर महत राखेपका प्रदेस न ३ सदस्य सचिब सुर्य भण्डारी, मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कट्टुवाल, जिल्ला खेल्कुदका निबर्तमान प्रमुख माधब तिमल्सिना पदेन सल्हाकार रहनुहुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*