हावाबाट बिजुली, गाउँ नै उज्यालो

जनपत्र
६ पुष २०७६, आईतवार ०८:०४

हावाबाट बिजुली निकालेर पाल्पा निस्दी गाउँपालिका वडा नम्बर ४ का १५० घरधुरी उज्यालो बनेका छन् । दुई वर्षअघि मित्यालमा हावाबाट बिजुली उत्पादनको सफल परीक्षण भएको थियो ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र निस्दी गाउँपालिकाको गरी दुई लाख संयुक्त लगानीमा हावा र सौर्यबाट २५ किलोवाट बिजुलीले पाँच गाउँ उज्यालो बनेको हो । गोरखापत्र दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*