रञ्जना मैनाली १ लाख तिरेर रिहा, यस्तो छ अदालतमा दिएको बयान

जनपत्र
५ पुष २०७६, शनिबार ०७:०१

यति बेला फेरी चितवनमा एउटा घटनाले सबैको ध्यान तानेको छ। अस्ट्रेलियामा पढ्न गएकी श्रीमती रञ्जना मैनाली नेपाल फर्के लगतै श्रीमान रविले देह त्याग गरेपछि त्यो घटनाले चर्चा पाएको हो । चितवन जिल्ला अदालतमा चलिरहेको सो सम्बन्धि मु द्दामा विहिवार रञ्जनालाई अदालतले एक लाख रुपैया धरौटीमा रिहा गरेको छ ।

रञ्जनाले गरेको अस्वभाविक ब्यवहारका कारण रविले देह त्याग गरेको भन्दै रविका परिवारले रञ्जना विरुद्ध अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेका थिए । एक साता देखि थुनामा रहेकी रञ्जनाको विषयमा विहिवार वहस सकिएपछि अदालतले एक लाख धरौटीमा रिहा गरेको हो ।
यस्तो छ रञ्जनाको बयान :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*