मनाङमा व्यापक हिमपात

जनपत्र
२८ मंसिर २०७६, शनिबार ०७:०६

मनाङमा शुक्रबार हिमपात भएको छ । हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । हिमपातका कारण अत्याधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको हो । बजार, सडक र उच्च हिमाली क्षेत्रमा समेत हिमपात भएका कारण मनाङका उच्च पहाडी भेग सेताम्य भएको छ । तस्बिर : जिल्ला प्रहरी कार्यालय मनाङ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*