काठमाडौंका विद्युतीय तारलाई भूमिगत गरिँदै

जनपत्र
२६ मंसिर २०७६, बिहीबार ०६:४७

नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि शुरू गर्ने भएको छ ।

विद्युत प्रणाली क्षमता अभिवृद्धि तथा शहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित यो काम थालनी गर्न लागिएको हो । गोरखापत्र दैनिकमा खबर छ । नेपालमा पहिलोपटक विद्युतको तारलाई भूमिगत गर्ने कार्य हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*