निर्मला हत्यारा नजिक पुगेको प्रहरी दाबी !

जनपत्र
२५ मंसिर २०७६, बुधबार ०६:२५

बलात्कारपछि हत्या भएको १५ महिनापछि निर्मला हत्या प्रकरणको अनुसन्धानपछि अभियुक्तको नजिक पुगेको प्रहरीले दाबी गरेको छ ।

प्रहरी उच्च स्रोतका अनुसार अनुसन्धान जारी छ तर पनि अभियुक्तको नजिक प्रहरी पुगिसकेको छ । अघिल्लो वर्षको साउन १० गते साथीको घर जान निस्किएकी निर्मला साउन ११ गते घरभन्दा केही वरको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । तत्कालीन समयमा प्रहरीले अनुसन्धानमा लापरबाही गरेको भन्दै व्यापक विरोध भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*