जिसस मकवानपुरका प्रमुख खुलाललाई पितृ शोक

जनपत्र
२१ मंसिर २०७६, शनिबार १६:०६

मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई पितृ शोक परेको छ । हेटौंडा–१७ हटिया स्थित स्थायी घर भएका रबि बहादुर खुलालको ८८ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो ।

उहाँको हेटौंडाको हटियामा शनिबार नै दाहसंस्कार गरिएको छ । पारिवारीक स्रोतले जनाएको छ । स्वर्गीय रबि बहादुर खुलालको चार जना छोराहरु हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*