कालापानी नपुगी फर्कियो अनशन बस्‍न ‘लिपुलेक’ हिँडेको टोली

जनपत्र
२० मंसिर २०७६, शुक्रबार ०७:०४

भारतले कालापानी क्षेत्रलाई आफ्नो नक्सामा पारेको विरोधमा अनशन बस्न ‘लिपुलेक’ हिँडेको अनशन टोली कालापानी नजिकैबाट फर्किएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि केएन बस्यालसहितको टोली कालापानीबाट करिब १३ किलोमिटर दक्षिणबाटै फर्किएको हो। बस्यालसहित सेफर्ड लिम्बू र रमिता बलामीको टोली व्यास गाउँपालिका १ गागाबाट फर्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी दिपेन्द्र शाहीले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*