आज दिनभरको मौसम कस्तो?

जनपत्र
२० मंसिर २०७६, शुक्रबार ०७:००

देशका पश्चिमी पहाडी भूभागमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति भने देशको मध्य र पूर्वी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दै गएको र यो क्रम जारी रहने महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*