मकवानपुरको भिमफेदीमा काग्रेशका प्रतिनिधि सहित विप्लप नेतृत्वको नेकपाको अन्तरक्रिया

जनपत्र
१८ मंसिर २०७६, बुधबार ०७:१६

हेटौंडा । मकवानपुरको भिमफेदीमा विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अन्तरकृया कार्यक्रम गरेको छ । नेपाली काग्रेशका प्रतिनिधि सहित वसेर अन्तरक्रिया गरेको हो ।

नेपालको लिपुलेक, कालापानी, र लिम्वीयाधुराका विषयमा अन्तरक्रिया गरिएको हो । नेकपा भिमफेदीका इन्जार्ज विक्रम रुचालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेश गाउँकमिटिका प्रतिनिधि, स्थानीय बुद्धीजिवी लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली भुमिलाई जसरी पनि फिर्ता गराउन चरणवद्ध संघर्षको कार्यक्रम गरिने विप्लप नेतृत्वको माओबादीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*