मकवानपुरका तीन वटा स्थानीय तहमा विप्लप नेतृत्वको नेकपाको फुटवल

जनपत्र
६ मंसिर २०७६, शुक्रबार ०७:३२

हेटौंडा । मकवानपुरका तीन वटा स्थानीय तहमा वीप्लप नेतृत्वको नेकपाको फुटवल कार्यक्रम भएको छ । पार्टीको पुनर गठन दिवसको अवसरमा फुटवल भएको हो । विप्लपले हेटौंडा, मनहरी र बकैयाँमा फुटवल प्रतियोगिता गरेको हो । फुटवलमा विजयी टिमलाई ५ हजार रुपैयाँका दरले पुरस्कृत समेत गरिएको थियो ।

हेटौंडामा भएको फुटवल कार्यक्रममा नगर इन्चार्ज शिव, बकैयाँमा भएको फुटवलमा सरल र मनहरीमा भएको कार्यक्रममा आकासले मन्तव्य व्यक्त गर्नु भएको थियो । भारतले नेपाली भुमी अतिक्रमण गरेकोमा विप्लप नेतृत्वको माओबादीले विरोध गरेको छ । नेपालमा अहिले भईरहेको भैष्टाचारको पनि पार्टीले विरोध गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*