प्रदेश ३ का सांसदहरुको सहकार्य समुह

जनपत्र
३० कार्तिक २०७६, शनिबार १९:५१

हेटौंडा । प्रदेश नम्बर ३ मा पनि प्रारम्विक वाल बिकासका लागि प्रदेश सांसदहरुको सहकार्य समुह गठन गरिएको छ । सहकार्य समुहमा प्रदेश सांसद कुमारी मोक्तान संयोजक, डाक्टर राजाराम कार्की सहसंयोजक, सचिवमा मुनु सिग्देल चयन हुनु भएको छ ।

सदस्यहरुमा मिना ज्ञवाली, जुनेली श्रेष्ठ, सरस्वती वस्नेत, प्रेमबहादुर पुलामी, आसा मायाँ तामाङ, पार्वती सिल्वाल, राजकाजी महर्जन, न्युछेनारायण श्रेष्ठ, मैना अक्षमी, सरस्वती वस्नेत चयन हुनु भएको छ । १९ सदस्य समितिमा अरु सदस्य भने पछी चयन गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*