पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक

जनपत्र
५ कार्तिक २०७६, मंगलवार ०७:०१

र्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ। भारतको उत्तरप्रदेशको गोरखपुरमा उनको स्थायी बसोवास रहेको प्रमाण देखिन्छ । उनले भारतीय नागरिकका रुपमा सपथ खाएको र त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्षको जिम्मेवारी लिइरहेको खुलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*