पहाडमा पानी पर्ने सम्भावना, अरु ठाउँको मौसम कस्तो?

जनपत्र
२ कार्तिक २०७६, शनिबार ०७:०७

शका केही भूभागमा शनिबार पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी भूभागको मौसममा आंशिक देखि सामान्य बदली तथा मध्य र पूर्वमा आंशिक बदली रहने मौसमविदले बताएका छन् ।

अपरान्हपछि पहाडी भूभागका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*