नेपाल इजिप्ट संसदीय मन्चको संयोजकमा मकवानपुरका सांसद बिरोध खतिवडा

हेटौंडा । नेपाल इजिप्ट मैत्रि संसदीय मन्चको संयोजकमा मकवानपुर क्षेत्र नम्बर २ का सांसद बिरोध खतिवडा चयन हुनु भएको छ । मैत्री संघमा ३१ वटा देश आवद रहेको र त्यसको संयोजकमा खतिवडा चयन हुनु भएको हो ।
मैत्री संघमा नेपालका अरु ६ जना सांसद समेत रहेको संयोजक खतिवडाले वताउनुभयो । मैत्री संघमा आवद्ध सदस्य सांसदहरुमा विरबहादुर ठगुन्ना, भूपेन्द्र थापा लगायतका रहेका छन् ।