हेटौंडामा सामुदायिक वनका महिला पदाधिकारीहरुको बागमती प्रदेश स्तरिय नेतृत्व विकास तालिम
हेटौंडा । हेटौंडामा सामुदायिक वनका महिला पदाधिकारीहरुको बागमती प्रदेश स्तरिय नेतृत्व विकास सम्वन्धी दुइ दिने तालिम आजबाट सुरु भएको छ । प्राकृतिक श्रोत महिला अधिकार सञ्जालको आयोजनामा तथा आरआरआइको सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेश सभाका सदस्य तथा सामुदायिक वन उपभोक्ता महासंघका निबर्तमान अध्यक्ष भारती पाठकले भुमी माथी महिलाहरुको अधिकार हुनुपर्ने … Continue reading हेटौंडामा सामुदायिक वनका महिला पदाधिकारीहरुको बागमती प्रदेश स्तरिय नेतृत्व विकास तालिम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed