ढाडको समस्या छ ? यी कुरामा ध्यान दिनुस्

जनपत्र
१६ आश्विन २०७६, बिहीबार ०६:३९

रक्सी र बढी प्रोटिनयुक्त खाना नखाने ।
नियमित हल्का शारीरिक व्यायाम गर्ने ।
धूमपान मद्यपान नगर्ने
लामो समयको दुखाइ छ भने जथाभावी पेनकिलर नखाने, यसले मिर्गौलालाई खबराब गर्छ ।
शरीरलाई सधैं चलायमान गराउनुपर्छ, त्यसका लागि ढाडको पनि नियमित व्यायाम गर्नुपर्छ ।
मोटोपन बढाउनु हुँदैन ।
प्रोटिनयुक्त खाना खानुपर्छ, तर कार्बोहाइड्रेट र बोसोयुक्त खाना खानु हुँदैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*