गृहमन्त्रीलाई प्रहरीको ब्रिफिङ : रविकै कारण जीबी ल्याउन गाह्रो भयो

जनपत्र
२७ भाद्र २०८१, बिहीबार १८:०२

मलेसिया पुगेर फर्किएको प्रहरी टोलीले गृहमन्त्री रमेश लेखकसामु सहकारी ठगी प्रकरणका आरोपी जीबी राईलाई नेपाल ल्याउन नसक्नुको कारण ब्रिफिङ गरेको छ ।

मन्त्रालय उच्च स्रोतका अनुसार, केही दिनअघि भएको ब्रिफिङमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसहित मलेसिया गएका प्रहरी उपरीक्षक (एसपी) सहितका अधिकारी सहभागी थिए । त्यसक्रममा प्रहरीले राईलाई फिर्ता ल्याउन पूर्वगृहमन्त्री रवि लामिछानेकै कारण समस्या भएको जिकिर गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*