मकवानपुरको थाहामा कभर्डहल निर्माणको काम अधुरो राख्ने निर्माण व्यावसयाीलाई उन्मुक्ती

जनपत्र
२९ जेष्ठ २०८१, मंगलवार ०५:३७

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा कभर्डहल निर्माणको काम अधुरो राख्ने निर्माण व्यावसयाीलाई उन्मुक्ती दिइएको पाइएको छ ।

सार्वजनिक निर्माण कार्यान्वयन इकाइ धादिङले कबर्डहल निर्माणको काम अधुरो राख्ने निर्माण वयावसयीलाई कालो सूचिमा राख्ने, सरकारी बाँकी सरह रकम असुल गर्नुपर्ने कुनैपनि प्रक्रिया नगरेकोमा महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको छ ।

समयमानै निर्माणको काम गर्ने भनेर निर्माण कम्पनिले म्याद थप गरेपनि काम भने नगरेकाले त्यसतर्फ ध्यान दिन महालेखा परिक्षकको कार्यालयले ध्यानाकर्षण गराएको छ ।

यस विषयमा महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन यस्तो छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*