आज सुनचाँदीकै भाउ घट्याे

जनपत्र
१० फाल्गुन २०८०, बिहीबार १५:३२

काठमाण्डाै – आज सुनचाँदीकै भाउ घटेको छ । सुनको भाउ चार सय रुपैयाँले घटेको हो ।

सुनको भाउ आज १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । चाँदीको भाउ तोलाको १४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*