झापामा भारतीय नागरिकले गरे आत्मदाह

जनपत्र
२० भाद्र २०७६, शुक्रबार ०६:१८

झापामा काम गर्ने एक भारतीय नागरिकले आत्मदाह गरेका छन् । अर्जनुधारा–६, स्थित फर्निचर उद्योगमा काम गर्ने पश्चिम बंगालका विश्वनाथ बरमन (२३) ले शरीरमा तार्पिनको तेल खन्याएर आत्मदाह गरेका हुन् ।

शौचालयभित्र आगो लगाएर मृत्यु आत्मदाह गरेका बरमनबारे अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*