३०० जना चढ्न मिल्ने पानी जहाज तयार भै सक्यो अबको केही दिनपछि नारायणीमा चल्छ : मुख्यमन्त्री पौडेल

जनपत्र
१८ भाद्र २०७६, बुधबार ०६:५८

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले कार्यक्रम घरघरमा प्रदेश सरकारमा नारायाणी नादीमा चलाउनलाई ३०० जना चढ्न मिल्ने पानी जहाज तयार भै सकेको बताउनु भयो । मुख्य मन्त्री पौडेलले भौतिक निमार्णको काम सकेको र रङ लगाउने काम मात्र बाँकी रहेकोले अबको केही दिनपछि नारायणीमा चल्ने बताउनु भयो ।

हेर्नुस उक्त कार्यक्रमको पुरा भाग

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*