पर्यटकिय स्थल दामनको भ्यू टावरबाट देखिने मनमोहक दृश्यहरु (फोटो फिचर)

दिपक सिंह रुम्बा
१० भाद्र २०७६, मंगलवार ०६:००

मकवानपुरको थाहा नगरपालिकामा गर्मी छल्न जानेहरु अहिले धेरै छन् । थाहानगरपालिकाबाट देखिने दृष्यहरु कैद गर्नेहरु पनि धेरै छन् । थाहानगर पर्यटकिय क्षेत्र पनि हो । यस हेटौंडामा अत्यधिक गर्मी भईरहेको समयमा थाहा नगरमा चिसो छ । अहिले तराईका जिल्ला र हेटौंडाबाट गमृि छल्नका लागि पर्यटकिय क्षेत्र थाहा नगरमा पुग्नेहरु धेरैनै छन् । उत्तरी मकवानपुरको थाहानगरपालिकाको दामनमा रहेको भ्युटाओरमा चढेर हेर्दा अझै यसक्षेत्र आसपासका क्षेत्र झनै सुन्दर देखिन्छन् । दामनको भ्यूटाओराबाट लिइएका केही तस्बिरहरु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*