कात्तिक तेस्रो साता कतारी अमिर नेपाल आउने

जनपत्र
३ कार्तिक २०८०, शुक्रबार १७:४०

काठमाडौं । कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुई दिने भ्रमणका क्रममा उनी कात्तिक २० गते नेपाल आइपुग्ने छन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने तय भएपनि अरु भेट टुंगो लाग्न बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*