सुनको भाउ आज सात सय रुपैयाँले घट्यो

जनपत्र
२९ आश्विन २०८०, सोमबार १४:१७

काठमाण्डाै – हिजो तोलामा झण्डै तीन हजार रुपैयाँले बढेको सुनको भाउ आज भने सात सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा १ लाख १२ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा सुनको भाउ एक लाख १३ हजार रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलाको एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

*