थाहानगरको डाँडाबासबाट देखिने मनोरम दृश्यहरु (फोटो फिचर)

दिपक सिंह रुम्बा
९ भाद्र २०७६, सोमबार ०६:०३

मकवानपुरको थाहा नगरपालिका आफैमा सुन्दर छ । थाहानगर पर्यटकिय क्षेत्र पनि हो । यस हेटौंडामा अत्यधिक गर्मी भईरहेको समयमा थाहा नगरमा चिसो छ । अहिले तराईका जिल्ला र हेटौंडाबाट गमृि छल्नका लागि पर्यटकिय क्षेत्र थाहा नगरमा पुग्नेहरु धेरैनै छन् । उत्तरी मकवानपुरको थाहानगरपालिका ७ डाँडाबासबाट चारैतिर देखिने मनोरम दृश्यहरु

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*