सुन चाँदीको भाउ आज पनि घट्यो

जनपत्र
१९ श्रावण २०८०, शुक्रबार १२:२३

काठमाण्डाै – सुन चाँदीको भाउ आज शुक्रवार पनि घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा एक लाख १२ हजार दुई सय र चाँदी ताेलामा आज एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजाे बिहीवार पनि सुनकाे ताेलाकाे छ सय र चाँदी ताेलाकाे १५ रुपैयाँले घटेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*