सुनको भाउ तोलामा १ लाख १३ हजार रुपैयाँ

जनपत्र
१६ श्रावण २०८०, मंगलवार ११:३०

काठमाण्डाै – सुनको भाउ बढेर तोलाको एक लाख १३ हजार रुपैयाँ पुगेको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार ६ सय रुपैयाँ थियो । आज तोलामा चार सय रुपैयाँले बढेको हो ।

यस्तै, चाँदीको भाउ पनि आज बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*