वीरगञ्जमा फेरि विष्फोट, एक जना घाइते

जनपत्र
२९ श्रावण २०७६, बुधबार ०७:१५

वीरगञ्जमा फेरि विष्फोट भएको छ । विष्फोटबाट एक जना घाइते भएका छन् ।

विष्फोटबाट बारा परवानीपुर गाउँपालिका वडा नं.५ बस्ने अमरजित प्रसाद पटेल घाइते भएका हुन् । उनको दाहिने पिडुलामा समान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता डीएसपी अनन्तराम शर्माले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*