सुनकाे भाउ चार सय रुपैयाँले बढ्याे

जनपत्र
१९ असार २०८०, मंगलवार ११:४२

काठमाण्डाै – सुनचाँदीको भाउ बढेको छ ।

सुनको भाउ आज तोलामा चार सय रुपैयाँले र चाँदीकाे ५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १० हजार चार सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदी आज तोलामा एक हजार तीन सय ७५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*