देशभर असार १५ को रमझम : शीर्ष नेतादेखि विद्यार्थीसम्म धान रोपाइँमा

जनपत्र
१५ असार २०८०, शुक्रबार १३:३८

काठमाण्डाै – असार १५ को अवसरमा ठाउँठाउँमा रोपाइँ महोत्सव भइरहेको छ ।

किसान मात्रै होइनन्, राजनीतिक दलका शीर्ष नेता, मन्त्री, कार्यकर्ता, कर्मचारीदेखि विद्यार्थीसम्म रोपाइँको रमझममा जुटेका छन् । पश्चिमका धेरै ठाउँमा पानी नपरेर रोपाइँ हुन नसके पनि पानी परेका ठाउँमा हर्षोल्लासकासाथ रोपाइँ भइरहेको छ ।

देशका विभिन्न ठाउँमा भएका रोपाइँ महोत्सवका केही तस्बिरहरु :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*